FAQs Complain Problems

सूचना तथा समाचार

Photo Gallery

मृत्यु भएका र बासाइँ सरी गएका मतदाताको विवरण उपलब्ध गराउने सम्बन्धमा

मृत्यु भएका र बासाइँ सरी गएका मतदाताको विवरण उपलब्ध गराउने सम्बन्धमा

दादुरा रुवेला खोप अभियान २०८०/८१ नगर स्तरीय खोप सामान्य समिति अभिमुखीकरण तथा योजना गोष्ठी।

दादुरा रुवेला खोप अभियान २०८०/८१ नगर स्तरीय खोप सामान्य समिति अभिमुखीकरण तथा योजना गोष्ठी।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत

मकै प्याकेट विकास कार्यक्रममा

कृषि उपकरण वितरण कार्यक्रम

स्थान :- पिपरिया

,

२०८९ माघ २९ आईतवार

कोल्हवी नगरपालिका स्वास्थ्य शाखा कोल्हवी बाराको आयोजनामा

रास्ट्रिय हात्तिपाइले रोग निवारण अभियान २०७९/०८० कार्यक्रम

,

कोल्हवी नगरपालिका वडा नं ५ स्थित माछा कृषकहरूको लागि २ दिने माछा उत्पादन तथा पोष्ट हार्भेस्ट तालिम ( Fish production and post harvest training for small holders) कोल्हवी नगरपालिकाको माछा क्लस्टर विकास कार्यक्रमद्धारा तीन चरणमा सम्पन्न।

१. मिलिजुलि र ग्रामिण माछा पालन समुह - १५ र १६ गते

२. बलुवा र बोधबन माछा पालन समुह - १७ र १८ गते

३. उधमशिल र सृजनशिल माछा पालन समुह -२७ र २८ गते

, ,

मधेश प्रदेशका मुख्य मन्त्री श्री सरोज यादव एवं बारा क्षेत्र नं. १ को नवनिर्वाचित माननीय सांसद श्री अच्युत मैनाली तथा अन्य माननीयज्युहरूलाई कोल्हवी नगरपालिमाबाट भब्य स्वागत र समान कार्यक्रमकाे केही फाेटाेहरू।

मधेश प्रदेशका मुख्य मन्त्री श्री सरोज यादव एवं बारा क्षेत्र नं. १ को नवनिर्वाचित माननीय सांसद श्री अच्युत मैनाली तथा अन्य माननीयज्युहरूलाई कोल्हवी नगरपालिमाबाट भब्य स्वागत र समान कार्यक्रमकाे केही फाेटाेहरू।, मधेश प्रदेशका मुख्य मन्त्री श्री सरोज यादव एवं बारा क्षेत्र नं. १ को नवनिर्वाचित माननीय सांसद श्री अच्युत मैनाली तथा अन्य माननीयज्युहरूलाई कोल्हवी नगरपालिमाबाट भब्य स्वागत र समान कार्यक्रमकाे केही फाेटाेहरू।

भुमीशुधार तथा मालपोत कार्यालय , कलैया बारा द्वारा कलैया उप-महानगरपालिका, कोल्हबि नगरपालिका का सम्पुर्ण वडा र  यस मालपोत कार्यालय अन्तर्गत पर्ने जीतपुर सिमरा उप-महानगरपालिका का केही वडा वडा मा जग्गा को कृषि तथा गैर कृषि क्षेत्र  वर्गीकरण सकियको सिफारिस प्राप्त भयसङै  आज मिति २०७९/०९/०३ गते बाट किताकाट खुला भएको छ ।

 कित्ताकाट शुरु भएको सूचना ।,  कित्ताकाट शुरु भएको सूचना ।

जग्गा बर्गिकरण सम्बन्धी बैठक आज सबै सरहरूकाे सहभागिता सहित सु- सम्पन्न भऐकाे छ । धन्यावाद , सम्पूर्ण TEAM ज्यूहरुलाई। मंसिर १९, २०७९।

जग्गा बर्गिकरण सम्बन्धी बैठक आज सबै सरहरूकाे सहभागिता सहित सु- सम्पन्न भऐकाे छ । धन्यावाद , सम्पूर्ण TEAM ज्यूहरुलाई। मंसिर १९, २०७९।

निःशुल्क उपचार

निःशुल्क उपचार

सम्पूर्ण नेपालीहरूमा संविधान दिवसको हार्दिक शुभकामना! २०७९/०६/०३ गते !!!

सम्पूर्ण नेपालीहरूमा संविधान दिवसको हार्दिक शुभकामना! २०७९/०६/०३ गते !!!

Pages