कोल्हवी नगरपालिका नेपालको साविकको मध्यमाञ्चल बिकास क्षेत्र, नारायणी अञ्चल अन्तरगत पर्ने बारा जिल्लामा पर्दछ । प्रदेश नं. २ मा अवस्थित यस नगरपालिका, साविकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा र रामपुर्वा गाविसको सम्पुर्ण वडाहरु र सिंहासनीको १ र २, हरैया गाविसको ६ नं. वडा, करैयाको ८ नं. वडा र सिहर्वाको ५ नं. वडालाई मिलाई यस नगरपालिकाको पुनरसंरचना गरिएको छ । कोल्हवी नगरपालिकाको पुर्वमा रौतहत जिल्ला, पश्चिममा जीतपुर सिमरा उप-महानगरपालिका ,कलैया उप–महानगरपालिका र करैयामाई गाँउपालिका, उत्तरमा निजगढ नगरपालिका र दक्षिणमा बारा गढी गाँउपालिका र करैयामाई गाँउपालिका रहेको छ ।
४.व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
कोल्हवी नगरपालिका वडा नम्बर ६ खुल्ला दिशा मुक्त वडा घोषणा भएको छ । वडालाई हिजो विहिबार एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरीएको हो । ६ नम्बर वडा सहित बारा जिल्लाका ३२ वटै वडा हाल खुल्ला दिशामुक्त वडा घोषणा भईसकेका छन् । वडा स्तरीय खानेपानी , सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनाम
"पानी र सिमसार:जीवनको अभिन्न आधार"विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।
वार्ड कार्यालयमा कार्यरता कर्मचारीहरुका लागि सेवा प्रवाह तथा Interface सम्बन्धि तालिम