नगर सभा सदस्य रोहिणी चमइनकाे निधन भएकाेले आज मिति २०७९ साल असार १५ गते नगरपालिका मातहतका कार्यालयहरुमा सार्बजनिक बिदा दिइएको जानकारी गराइन्छ ।