समाचार
प्राय सोधिने प्रश्नहरु
व्यहोरा सहितको निवेदन
योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
कार्यालय प्रमुखको तोक आदेश
निवेदन दर्ता
धरौटी फिर्ताको निर्णय
"जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
१ जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
२ आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि रआमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
३ सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४ कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
५ आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
६ अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
७ वडाको किटानी सिफारिस
८ दस्तुर न.पा.को नियमानुसार
९ माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ
१.रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
२..नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
३. २ प्रति फोटो
४.व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
५.वडाले आवश्यक ठानेको कागजात\r\n