कोल्हवी नगरपालिका नेपालको साविकको मध्यमाञ्चल बिकास क्षेत्र, नारायणी अञ्चल अन्तरगत पर्ने बारा जिल्लामा पर्दछ । प्रदेश नं. २ मा अवस्थित यस नगरपालिका, साविकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा र रामपुर्वा गाविसको सम्पुर्ण वडाहरु र सिंहासनीको १ र २, हरैया गाविसको ६ नं. वडा, करैयाको ८ नं. वडा र सिहर्वाको ५ नं. वडालाई मिलाई यस नगरपालिकाको पुनरसंरचना गरिएको छ । कोल्हवी नगरपालिकाको पुर्वमा रौतहत जिल्ला, पश्चिममा जीतपुर सिमरा उप-महानगरपालिका ,कलैया उप–महानगरपालिका र करैयामाई गाँउपालिका, उत्तरमा निजगढ नगरपालिका र दक्षिणमा बारा गढी गाँउपालिका र करैयामाई गाँउपालिका रहेको छ ।
वार्ड कार्यालयमा कार्यरता कर्मचारीहरुका लागि सेवा प्रवाह तथा Interface सम्बन्धि तालिम
राष्ट्रिय हातिपाईले रोग निवारण अभियान कार्यक्रम
सबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६-०६-०३
कोल्हवी नगरपालिकाको तेस्रो नगरसभा उद्धघाटन समाहरो २०७६/०३/३१ गते
काेल्हबि नगर पालिकाका नगर प्रमुख,प्रमुख प्रशासकिय अधिकृत,वार्ड नम्बर १ का अध्यक्ष ,सदस्य, कार्यपालिका सदस्य,ईप्रका काेल्हबि, ईलाकाप्रसासन काेल्हबि, शसस्त्र ब्यास क्याम्प,उद्योग बाणिज्य संघ,पत्रकारकाे उपस्थितिमा करिब २५००सय लिटर घरेलु मदिरा नष्ट गरियेा।