समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
३५ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रू. ८ र सो भन्दा बढी भएमा रू ५०/-
आवश्यक कागजातहरु:
- दुलहा-दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु-आमाको नागरिकता(दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)
नमुना फाराम तथा अन्य: