FAQs Complain Problems

कित्ताकाट शुरु भएको सूचना ।

 कित्ताकाट शुरु भएको सूचना ।

भुमीशुधार तथा मालपोत कार्यालय , कलैया बारा द्वारा कलैया उप-महानगरपालिका, कोल्हबि नगरपालिका का सम्पुर्ण वडा र  यस मालपोत कार्यालय अन्तर्गत पर्ने जीतपुर सिमरा उप-महानगरपालिका का केही वडा वडा मा जग्गा को कृषि तथा गैर कृषि क्षेत्र  वर्गीकरण सकियको सिफारिस प्राप्त भयसङै  आज मिति २०७९/०९/०३ गते बाट किताकाट खुला भएको छ ।

वडा जनप्रतिनिधि