FAQs Complain Problems

भावपुर्ण हार्दिक श्रद्धान्जली

यस न.पा. मा कार्यरत कर्मचारी श्री मोहम्मद मंसि उल्लाह कोरोनाको कारण हिजो आइतबार राति असामयिक निधनले हामीलाई भावुक बनाएको छ , वहाँ आत्माको चिर शान्ति तथा शोकाकुल परिवारलाई इश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरोस , मृत आत्माप्रति गहिरो सम्बेदना एवं भावपुर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

वडा जनप्रतिनिधि