FAQs Complain Problems

सूचना तथा समाचार

Photo Gallery

कोल्हवी नगरपालिकाको ८ औं नगर सभाको उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार खानेपानी मन्त्री उमाकान्त चौधरी ज्युद्वारा गमलामा पानी हाली उद्दघाटन गरियो!

कोल्हवी नगरपालिकाको ८ औं नगर सभा, कोल्हवी नगरपालिकाको ८ औं नगर सभा, कोल्हवी नगरपालिकाको ८ औं नगर सभा

संघीय सरकारले UN संग गरेको सम्झौता तथा प्रतिवद्धता अनुसार सन् २०३० सम्म देशलाई खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पुर्ण सफलता दिलाउने लक्ष्य प्राप्तिकाे लागि प्रभावकारी वास परियोजनाहरु सञ्चलनार्थ कोल्हवी नगरपालिका बारा जिल्लामा वास युनिट खडा गरि तिव्र कार्यान्वयनमा जाने निचोडका साथ २ दिने वास योजना निर्माणको कार्यशाला गोष्ठी समापन भयो ।

खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पुर्ण सफलता दिलाउने लक्ष्य प्राप्तिकाे लागि प्रभावकारी योजना निर्माणको कार्यशाला गोष्ठी, खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पुर्ण सफलता दिलाउने लक्ष्य प्राप्तिकाे लागि प्रभावकारी योजना निर्माणको कार्यशाला गोष्ठी

आज कोल्हवी नगरपालिकाको नवनिर्वाचित मेयर श्री राम प्रसाद चौधरी र उपमेयर श्री लक्ष्मी कुमारी चौधरी बाट पूर्व मेयर श्री भरत बहादुर भण्डारी र उपमेयर श्री सूनैना थरुनीको बिदाई कार्यक्रम ।

बिदाई कार्यक्रम ।, बिदाई कार्यक्रम ।

मिति २०७९।०२।१२ गते कोल्हवी नगरपालिका कार्यालयद्वारा कोल्हवी नगरपालिकाका नवनिर्वाचित प्रमुखज्यू(राम प्रसाद चौधरी)/उपप्रमुखज्यू(लक्ष्मी कुमारी चौधरी) बाट आज बिधिबत रुपमा स्वागत तथा पदभार ग्रहन कार्यक्रमको आयोजना गरियो।

बधाई र सफलताक हार्दिक शुभकामना !!!

कोल्हवी नगरपालिका बारा जिल्ला!!!

कोल्हवी परिवार !!!

बधाई र सफलताक हार्दिक शुभकामना !!!, बधाई र सफलताक हार्दिक शुभकामना !!!, बधाई र सफलताक हार्दिक शुभकामना !!!

कोल्हवी नगरपालिकाद्वारा आयोजित यस न.पा.भित्र रहेका सहकारीहरुको सहकारिता तथा कोपोमिस सम्बन्धि ७दिने नि:शुल्क तालिमको समापन समारोह

कोल्हवी नगरपालिकाद्वारा आयोजित यस न.पा.भित्र रहेका  सहकारीहरुको सहकारिता तथा कोपोमिस सम्बन्धि ७दिने नि:शुल्क तालिमको समापन समारोह , कोल्हवी नगरपालिकाद्वारा आयोजित यस न.पा.भित्र रहेका  सहकारीहरुको सहकारिता तथा कोपोमिस सम्बन्धि ७दिने नि:शुल्क तालिमको समापन समारोह

 नव वर्ष २०७९ को मङ्गलमय शुभकामन !!!

 नव वर्ष २०७९ को मङ्गलमय शुभकामन !!!

कोल्हवी असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८, कोल्हवी नगरपालिकाको आयोजनमा २०७२ को संविधान सफल पारौ २०७२ संविधान कार्यन्वयन गरौ नारा सहित कोल्हवी बजार परिक्रमा गरि संविधान दिवस २०७८ सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ।उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी ,उपप्रमुख सुनैना देवि थरुनी ,प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, वाड न १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, ४ का वडा अध्यक्ष भेष बहादुर ढकाल, ६ का अध्यक्ष एवम नगर प्रवक्ता पुरनदेव चौधरी ,कोल्हवी न पा का स्वास्थ प्रमुख मोहम्मद साबिर, उधोग बाणिज्य संघ कोल्हवी शाखाका अध्यक्ष महेश कुमार साह, ईलाका प्रहरी कार्यालय कोल्हवीका स इ जितेन्द्र झा, सशस्त्र बेश कोल्हवीका प्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेका थिए।कोल्हवी नगरपालिकाको कार्यालयबाट निस्केको प्रभात फेरि कोल्हवी बजारको मेन रोड ,ईलाका प्रहरी कार्यालय हुँदै बजारको दुई नम्बर रोड भएर नगरपालिकाको प्राङ्गणमा गइ कोण सभामा परिण्त भएको थियो।कोण सभालाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले संविधानमा जारी भएको सम्पुर्ण हक अधिकार सबै जात जाती, बर्ग, महिला , आदिबासी ,जनजाती सबैको अधिकार ग्यारेन्टी गर्नको लागि स्थानीय तह लागि परेको जानकारी दिनु भयो।नेपालमा राजनीतिक लडाइँ समाप्त भै सकेको र संविधानमा सबैको हक अधिकार सुनिस्चित भै सकेको कार्यन्वयन गर्न मात्र बाकी रहेको जिकिर गर्दै जनप्रतिनिधिज्युहरुले आफ्नो जनतालाई छिटो छरितो सेवा दिन सकेको खण्डमा मात्र जनताले ७० बर्ष लगाएर पाएको संविधानबाट खुशी हुने भएकोले सम्पुर्ण वडा अध्यक्ष र कार्यरत कर्मचारीलाई सेवा ग्राहिको काम अबिलम्ब गर्न निर्देशन समेत दिनु भयो। उक्त कार्यक्रमलाई रेडियो पाताल गङा १०६.१ मेगाहर्जले प्रत्येक्ष प्रसारण गर्नु गरेको थियो।

 असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८ ।,  असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८ ।,  असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८ ।

"पानी र सिमसार:जीवनको अभिन्न आधार"

विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।

"पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।, "पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।, "पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।, "पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।

Pages