निःशुल्क उपचार
सूचना तथा समाचार
Photo Gallery
सम्पूर्ण नेपालीहरूमा संविधान दिवसको हार्दिक शुभकामना! २०७९/०६/०३ गते !!!
कोल्हबी नगरपालिकाको समन्वय र समृद्धि संस्थाको सहभागीतामा ग्रामीण माछापालन समुह ककडीका माछा किसानहरुलाई सहजता हेतु विभिन्न ओजार र सामान बितरणमा सहभागी नगरप्रमुख रामप्रसाद चौधरी,उप प्रमुख लक्ष्मी कुमारी चौधरी र वाडाध्यक्ष नन्दकिशोर चौधरी।
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण मूलप्रवाहिकरण रणनितिको योजना तर्जुमा छलफल,२०७९
कोल्हवी नगरपालिकाको ८ औं नगर सभाको उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार खानेपानी मन्त्री उमाकान्त चौधरी ज्युद्वारा गमलामा पानी हाली उद्दघाटन गरियो!
संघीय सरकारले UN संग गरेको सम्झौता तथा प्रतिवद्धता अनुसार सन् २०३० सम्म देशलाई खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पुर्ण सफलता दिलाउने लक्ष्य प्राप्तिकाे लागि प्रभावकारी वास परियोजनाहरु सञ्चलनार्थ कोल्हवी नगरपालिका बारा जिल्लामा वास युनिट खडा गरि तिव्र कार्यान्वयनमा जाने निचोडका साथ २ दिने वास योजना निर्माणको कार्यशाला गोष्ठी समापन भयो ।
आज कोल्हवी नगरपालिकाको नवनिर्वाचित मेयर श्री राम प्रसाद चौधरी र उपमेयर श्री लक्ष्मी कुमारी चौधरी बाट पूर्व मेयर श्री भरत बहादुर भण्डारी र उपमेयर श्री सूनैना थरुनीको बिदाई कार्यक्रम ।
मिति २०७९।०२।१२ गते कोल्हवी नगरपालिका कार्यालयद्वारा कोल्हवी नगरपालिकाका नवनिर्वाचित प्रमुखज्यू(राम प्रसाद चौधरी)/उपप्रमुखज्यू(लक्ष्मी कुमारी चौधरी) बाट आज बिधिबत रुपमा स्वागत तथा पदभार ग्रहन कार्यक्रमको आयोजना गरियो।
बधाई र सफलताक हार्दिक शुभकामना !!!
कोल्हवी नगरपालिका बारा जिल्ला!!!
कोल्हवी परिवार !!!
कोल्हवी नगरपालिकाद्वारा आयोजित यस न.पा.भित्र रहेका सहकारीहरुको सहकारिता तथा कोपोमिस सम्बन्धि ७दिने नि:शुल्क तालिमको समापन समारोह