FAQs Complain Problems

Photo Gallery

 नव वर्ष २०७९ को मङ्गलमय शुभकामन !!!

 नव वर्ष २०७९ को मङ्गलमय शुभकामन !!!

कोल्हवी असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८, कोल्हवी नगरपालिकाको आयोजनमा २०७२ को संविधान सफल पारौ २०७२ संविधान कार्यन्वयन गरौ नारा सहित कोल्हवी बजार परिक्रमा गरि संविधान दिवस २०७८ सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ।उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी ,उपप्रमुख सुनैना देवि थरुनी ,प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, वाड न १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, ४ का वडा अध्यक्ष भेष बहादुर ढकाल, ६ का अध्यक्ष एवम नगर प्रवक्ता पुरनदेव चौधरी ,कोल्हवी न पा का स्वास्थ प्रमुख मोहम्मद साबिर, उधोग बाणिज्य संघ कोल्हवी शाखाका अध्यक्ष महेश कुमार साह, ईलाका प्रहरी कार्यालय कोल्हवीका स इ जितेन्द्र झा, सशस्त्र बेश कोल्हवीका प्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेका थिए।कोल्हवी नगरपालिकाको कार्यालयबाट निस्केको प्रभात फेरि कोल्हवी बजारको मेन रोड ,ईलाका प्रहरी कार्यालय हुँदै बजारको दुई नम्बर रोड भएर नगरपालिकाको प्राङ्गणमा गइ कोण सभामा परिण्त भएको थियो।कोण सभालाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले संविधानमा जारी भएको सम्पुर्ण हक अधिकार सबै जात जाती, बर्ग, महिला , आदिबासी ,जनजाती सबैको अधिकार ग्यारेन्टी गर्नको लागि स्थानीय तह लागि परेको जानकारी दिनु भयो।नेपालमा राजनीतिक लडाइँ समाप्त भै सकेको र संविधानमा सबैको हक अधिकार सुनिस्चित भै सकेको कार्यन्वयन गर्न मात्र बाकी रहेको जिकिर गर्दै जनप्रतिनिधिज्युहरुले आफ्नो जनतालाई छिटो छरितो सेवा दिन सकेको खण्डमा मात्र जनताले ७० बर्ष लगाएर पाएको संविधानबाट खुशी हुने भएकोले सम्पुर्ण वडा अध्यक्ष र कार्यरत कर्मचारीलाई सेवा ग्राहिको काम अबिलम्ब गर्न निर्देशन समेत दिनु भयो। उक्त कार्यक्रमलाई रेडियो पाताल गङा १०६.१ मेगाहर्जले प्रत्येक्ष प्रसारण गर्नु गरेको थियो।

 असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८ ।,  असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८ ।,  असोज ३ प्रभात फेरिको साथ मनायो कोल्हवीमा संविधान दिवस २०७८ ।

"पानी र सिमसार:जीवनको अभिन्न आधार"

विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।

"पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।, "पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।, "पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।, "पानी र सिमसार:जीवनको अभिन्न आधार"  विश्व सिमसार दिवस २०७७ को अवसरमा कोल्हवी नगरपालिका र जिल्ला वन कार्यालयको सहकार्यमा र रोजगार सेवा केन्द्रको आयोजक्तवमा कोल्हवी न.पा. २, भलुवईखोरका सिमसार श्रेत्र र बाटोमा वृक्ष रोपन कार्य सुभआर्मभ गरियो।

राष्ट्रिय हातिपाईले रोग निवारण अभियान कार्यक्रम 

राष्ट्रिय हातिपाईले रोग निवारण अभियान कार्यक्रम , राष्ट्रिय हातिपाईले रोग निवारण अभियान कार्यक्रम , राष्ट्रिय हातिपाईले रोग निवारण अभियान कार्यक्रम , राष्ट्रिय हातिपाईले रोग निवारण अभियान कार्यक्रम

सबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६-०६-०३

सबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६-०६-०३

कोल्हवी नगरपालिकाको तेस्रो नगरसभा उद्धघाटन समाहरो २०७६/०३/३१ गते 

कोल्हवी नगरपालिकाको तेस्रो नगरसभा, कोल्हवी नगरपालिकाको तेस्रो नगरसभा, कोल्हवी नगरपालिकाको तेस्रो नगरसभा, कोल्हवी नगरपालिकाको तेस्रो नगरसभा

काेल्हबि नगर पालिकाका नगर प्रमुख,प्रमुख प्रशासकिय अधिकृत,वार्ड नम्बर १ का अध्यक्ष ,सदस्य, कार्यपालिका सदस्य,ईप्रका काेल्हबि, ईलाकाप्रसासन काेल्हबि, शसस्त्र ब्यास क्याम्प,उद्योग बाणिज्य संघ,पत्रकारकाे उपस्थितिमा करिब २५००सय लिटर घरेलु मदिरा नष्ट गरियेा।

काेल्हबि नगर पालिकाका नगर प्रमुख,प्रमुख प्रशासकिय अधिकृत,वार्ड नम्बर १ का अध्यक्ष ,सदस्य, कार्यपालिका सदस्य,ईप्रका काेल्हबि, ईलाकाप्रसासन काेल्हबि, शसस्त्र ब्यास क्याम्प,उद्योग बाणिज्य संघ,पत्रकारकाे उपस्थितिमा करिब २५००सय लिटर घरेलु मदिरा नष्ट गरियेा।

काेल्हवी न.पा.मा  सुविसुकाे शाखा उद्घाटन

काेल्हवी न.पा.मा  सुविसुकाे शाखा उद्घाटन

दोश्रो  नगरसभाको तेस्रो बैठक 

दोश्रो  नगरसभाको तेस्रो बैठक

Pages