दोस्रो मात्राको खोप र बुस्टर डोज २०७८/११/५ र ६ गते लगाउने सम्बन्धमा।
सूचना तथा समाचार
News and Notices
प्रधानमन्त्री कृषि आधुनिकरण अन्तर्गत भैसीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र कार्यक्रम संचालन निरन्तरता सम्बन्धि सूचना
किशोरी शिक्षा संचालनको लागि मिति २०७८/१०/१० मा सूचना अनुसार प्राप्त उम्मेदवारहरुको अन्तर्वार्ता मिति २०७८/१०/२२ विहान ११ बजे देखि कोल्हवी नगर कार्यपालिकाको कार्यालयमा हुने सबै उम्मेदवारहरुलाई जानकारी गरिन्छ ।
सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना र सो सूचना कृपा राष्ट्रिय दैनिकमा प्रथम पटक प्रकाशित मिति २०७८/१०/१४
हिन्दुहरुको चार्ड पर्व मकर संक्रान्ति एवम् थारु समुदायहरुको नयाँ वर्ष माधी पर्वको अवसरमा मिति २०७८/१०/०२ गते आइतबारका दिन यस नगर कार्यपालिकाको कार्यालयका साथै वडा समितिको कार्यालयहरु र निकायहरुमा सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।
हिन्दुहरुको पर्व मकर संक्राती एवम् थारु समुदायको नयाँ वर्ष माघीको उपलक्ष्यमा सम्पुर्ण नगरबासीहरुमा उन्नति, प्रगती र शु-स्वास्थको शुभकामना सम्बन्धमा ।।।
भेराेसेल (verocell) दोस्रो मात्राको खोप लगाउने सम्बन्धमा।
Invitation for Bids for construction of Kolhabi open market(Haat Bazar) Ward 1
श्री सामुदायिक तथा संस्थागत विधालयहरु सम्बन्धि जरुरी सूचना