सूचना तथा समाचार
News and Notices
प्रथम डोज, दोस्रो मात्रा र बुस्टर डोजको खोप २०७९/०२/२४,२५र २६ गते लगाउने सम्बन्धमा।
मिति २०७९।०२।१२ गते कोल्हवी नगरपालिकाका नवनिर्वाचित प्रमुखज्यू(राम प्रसाद चौधरी)/उपप्रमुखज्यू(लक्ष्मी कुमारी चौधरी) बाट धन्यवाद ज्ञापन संगै नगरसभाबाट ६ बुदे निर्णयहरु अनुमोदन गराई कार्यान्वयन सम्बन्धमा
कोल्हवी न. पा. को नवनिर्वाचित जन प्रतिनिधिहरुलाइ आइतबार निर्वाचन अधिकृतको कार्यालय कोल्हवीमा पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।कोल्हवी न. पा. को नवनिर्वाचित नगर प्रमुख राम प्रसाद चौधरी ज्यूलाई बारा जिल्लाको मुख्य न्यायाधीश खिल राज रेग्मीले पद तथा गोपनियताको सफथ गराउनु भएको हो ।
मध्यम प्रविधियुक्त वहुउदेश्यीय फलफूल नर्सरी स्थापनाको छनौट गरिएको सम्बन्धि सूचना
प्रथम डोज, दोस्रो मात्रा र बुस्टर डोजको खोप २०७९/०१/१४ र १५ गते लगाउने सम्बन्धमा।
Invitation for Bids (second publication) for construction of Kolhabi open market(Haat Bazar) Ward 1
Contract Identification No: KM/NCB/BLDG/02/2078-2079
Date of second publication: 18/04/2022 00:00
Date of first publication : 05/01/2022 00:00
टाइफाईड रोग विरुद्धको खोप अभियान सम्बन्धमा जरुरी सूचना
कोल्ड च्याम्बर निर्माण कार्यक्रम सम्बन्धि दोस्रो पटकको सूचना