काेल्हवी न.पा.मा सुविसुकाे शाखा उद्घाटन
समाचार
फोटो ग्यालरी
अाज मितिः २०७५/१२/२३ गते सपही कलेजको नव निर्मित भवन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बावु पण्डित द्वारा सिलन्याश कार्यक्रम सम्पन्न भयो र सो कार्यक्रम भेष बहादुर ढकालको अध्यक्षतामा भयाे |
सो कार्यक्रममा जनसम्पर्क सल्लाकार अच्युत मैनाली, नगरप्रमुख भरत बहादुर भण्डारी, प्रदेश सभा साम्शदः त्रिलाेकी प्रसाद, उपः प्रमुख सुनैना थरूनी लगायत सबै उपस्थित ॥
हावाहुरीबाट प्रभावितहरूका लागि खाधान्न समागी विवरण ,काेल्हवी नगरपालिकाबाट
नगर स्तरिय राष्ट्रिय हातीपार्इले राेग निवारण अभियान
सपही कलेजको छैठौ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन
गर्नुहुँदै कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख भरत बहादुर भण्डारी
कोल्हाबी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सरको र लेखा अधिकृत सरको स्वागत गरियो l
कोल्हाबी नगरपालिकाको नि. प्रमुख प्रशासकिय अधिकृत सरको बिदाई कार्यक्रम