FAQs Complain Problems

समाचार

दमकल खरिद सम्बन्धि बाेलपत्र अाव्हान वा E-Bidding काे सूचना

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
कोल्हवी नगरपालिका कार्यालय,
कोल्हवी, बारा
दमकल खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान वा भ्(दष्ममष्लन को सूचना
(प्रथम पटक प्रकाशन मिति ः (२०७३÷१०÷२५  गते)

  यस कार्यालयको लागि दमकल खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त फर्म÷कम्पनी÷संस्था वा सप्लायर्सले देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रितपूर्वकको बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१) यो सूचना प्रकाशित भएको मिति देखि २०७३÷११÷२६ गतेसम्म बोलपत्र फाराम यस कार्यालयमा सम्वन्धित आपुर्तिकर्ता वा अधिकार प्राप्त प्रतिनिधिले अद्यावधिक नविकरण गरेको व्यवसाय दर्ताको प्रमाणित इजाजतपत्र, अद्यावधिक नविकरण फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणित प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बर ९एब्ल्० प्रमाणित प्रमाणपत्र, आ. व. २०७२÷०७३ सम्मको कर चुक्ता गरेको प्रमाणित पत्र वा आर्थिक वर्ष २०७२÷०७३ को कर÷आय विवरण पेश गरेको प्रमाणित कागजात, उत्पादक फर्म वा कम्पनीलाई प्राप्त ब्गतजयचष्शबतष्यल ीभततभच को प्रमाणित प्रतिलिपी  नियमानुसार को वोलपत्र दस्तुर रु.३०००।–(पछि फिर्ता नहुने गरी ) तिरेको रसिद निवेदन साथ पेश गरेपछि नियमानुसार बोलपत्र फारम यस कार्यालयबाट उपलब्ध गराइने छ । भ्(दष्ममष्लन गर्न इच्छुक बोलपत्रदाताले  सार्वजनिक खरिद अनुगमन कार्यालयको धभदकष्तभ धधध।दयउिबतचब।नयख।लउ बाट बोलपत्र फारम मयधलयिबम गर्न सक्ने तथा माथि उल्लेखित दस्तुरको बैंक भौचर यस कार्यालयको देहाय अनुसारको राजश्व खातामा दाखिला गरी त्यसको स्क्यान्ड कपी बोलपत्रसाथ अनिवार्यरुपमा संलग्न गर्नुपर्ने छ। राजश्व दाखिला गर्न बैंक खाता सम्बन्धी विवरणःबैंकको नामः राष्ट्रिय वाणिज्य बैंक कलैया, कार्यालयको नामः कोल्हवी नगरपालिका कार्यालय बारा, खाता न.–१२६०३०४०३०४०४
२) खरिद गरिएका बोलपत्र फारमहरुको महलहरु स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहिछाप गरी मिति २०७३÷११÷२७  गते दिनको १२ः०० बजेभित्र यस कार्यालयमा उपस्थित भई बोलपत्र दर्ता गराउन सकिने वा सोहि समय भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको धभदकष्तभ धधध।दयउिबतचब।नयख।लउ मार्फत यस कार्यालयको नाममा भ्(दष्ममष्लन गर्न सकिने छ । 
३) बोलपत्र फारम साथ जमानत वापतको रकम यस कार्यालयको नाममा राष्ट्रिय बाणिज्य बैंक मा रहेको धरौटी खाता नं. १२६०३०३०००४०३ मा दाखिला गरेको सक्कल भौचर वा यस कार्यालयको राजस्व शाखामा दाखिला गरेको नगदी रसिद वा यस कार्यालयको नाममा जारी भएको कम्तीमा १२० दिन म्याद भएको (बोलपत्र बुझाउने अन्तिम मितिदेखि) नेपाल सरकारको मान्यता प्राप्त वाणिज्य बैँकबाट जारी भएको बिडबण्ड संलग्न गर्नु पर्नेछ ।यसरी पेश गरिने जमानत वापतको भौचर, रसिद वा विडवण्ड यो सूचना प्रकाशित भएको मिति पछिकोलाई मान्यता दिइनेछ ।
४) दर्ता हुन आएका सिलबन्दी बोलपत्र फारामहरु यस कार्यालयमा बोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा मिति २०७३÷११÷२७  गते दिनको २ः०० बजे खोलिने छ तर निजहरुको अनुपस्थितीमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । फाराम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदा पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
५) प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । रित नपुगेका र म्याद नाघि आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन । वोलपत्रमा प्रत्येक आईटम दररेट भ्याटबाहेकको अंक र अक्षरमा बुझिने गरी   भर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । 
६) बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरे बमोजिम हुनेछन् ।
७) यस सुचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) र स्थानीय निकाय अर्थिक प्रशासन नियमावली २०६४ बमोजिम हुनेछ ।
८) बोलपत्र सम्बन्धी थप जानकारीका लागी कोल्हवी नगरपालिका कार्यालय तथा फोन नं. ०५३–४१०११५ मा सम्पर्क गर्न सकिने छ ।
बोलपत्र÷ठेक्का नं.    कामको विवरण    आवश्यक संख्या    बोलपत्र फारम दस्तुर रु.    जमानत रकम
०२÷२०७३÷०७४    दमकल (४००० देखि ४५०० लि. क्षमता, बोलपत्र पुस्तिकामा संलग्न स्पेसिफिकेशन बमोजिम) खरिद कार्य    थान १ (एक)    ३,०००÷–    १,५०,०००।
 

वडा जनप्रतिनिधि